images

Sep 30 2026 | २०८३, असोज १४ गते

विश्वकपमा उरुग्वे र साउदी अरबबीचको खेल १–१ को बराबरी

विश्वकपमा उरुग्वे र साउदी अरबबीचको खेल १–१ को बराबरी

एभरेष्ट हेडलाइन्स
मंगलबार, असार २ २०८३
एभरेष्ट हेडलाइन्स
मंगलबार, असार २ २०८३
  • विश्वकपमा उरुग्वे र साउदी अरबबीचको खेल १–१ को बराबरी

    काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह 'एच' मा उरुग्वे र साउदी अरबबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आज बिहान आयोजित उक्त खेलमा दुवै टोलीले एक–एक अङ्क बाँडेका हुन् । खेलको ४१औँ मिनेटमा साउदी अरबका अब्दुल्लाह अलाम्रीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।

    तथापि साउदीको उक्त अग्रता अधिक समयसम्म टिक्न सकेन । ८०औँ मिनेटमा उरुग्वेका म्याक्सी अराजोले बराबरीको गोल ठोकेपछि खेल १–१ को अवस्थामा आयो । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसकेपछि खेल बराबरीमा नै सकियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट