Aug 12 2026 | २०८३, साउन २७ गते

आज बस्ने प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल

आज बस्ने प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल

एभरेष्ट हेडलाइन्स
बुधबार, असार ३ २०८३
एभरेष्ट हेडलाइन्स
बुधबार, असार ३ २०८३
  • आज बस्ने प्रतिनिधि सभा बैठकमा  मन्त्रालयगत बजेटमाथि छलफल

    काठमाडौं। प्रतिनिधि सभाको बैठक आज  बस्दै छ।। संघीय संसद भवनमा बिहान ११ बजेदेखि बैठक सुरु हुनेछ। आजको बैठकमा मन्त्रालयगत बजेटको छलफलक्रममा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची रहेको छ।

    images

    युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट