images

Sep 30 2026 | २०८३, असोज १४ गते

विनियोजन विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित

विनियोजन विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार ५ २०८३
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार ५ २०८३
  • विनियोजन विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित

    काठमाडौं ।  प्रतिनिधि सभाको बिहीबारको बैठकबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकका दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरेका थिए।

    प्रस्तावको पक्षमा 'हुन्छ' भन्ने सदस्यको संख्या बहुमत आएकोले सभामुखले विधेयकको प्रस्तावना र नाम विनियोजन विधेयकको अंग बनेको घोषणा गरेका हुन्।

    प्रतिनिधि सभाको अर्को बैठक आजै, बिहान ११ बजे बस्नेछ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट