Aug 12 2026 | २०८३, साउन २७ गते

महामन्त्रीमा भिड्न तयार छु : रास्वपा प्रवक्ता मनिष झा

महामन्त्रीमा भिड्न तयार छु : रास्वपा प्रवक्ता मनिष झा

एभरेष्ट हेडलाइन्स
सोमबार, असार ८ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, असार ८ २०८३
  • महामन्त्रीमा भिड्न तयार छु : रास्वपा प्रवक्ता मनिष झा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको नयाँ पदाधिकारी छनोटमा इच्छा व्यक्त गरेका छन् । महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले महामन्त्री पदका लागि उमेदवारी दिने जानकारी दिएका छन् । झा हाल पार्टीमा कुनै पनि कार्यकारी पदमा छैनन् ।

    images

    उनले मिडियाकर्मीहरूसँग भने, 'नतिजा जस्तोसुकै आए पनि, म महामन्त्री पदमा प्रतिस्पर्धा गर्न तयार छु । अहिलेको व्यवस्थापन हेर्दा पनि नेतृत्वमा अनुभवी व्यक्ति नै आवश्यक देखिन्छ । मैले पार्टीमा अहिलेसम्म निर्वाह गरेको जिम्मेवारीले महामन्त्री पदलाई पूरा न्याय दिनेछु भन्ने विश्वास छ ।' आइतबारदेखि सुरु भएको रास्वपाको महाधिवेशनमा अब बन्दसत्र सुरु हुँदै छ । भोलिदेखि निर्वाचन प्रक्रिया अघि बढ्ने तालिका रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट