Aug 12 2026 | २०८३, साउन २७ गते

रास्वपा महाधिवेशनमा अपेक्षाभन्दा बढी प्रतिनिधि सहभागी

रास्वपा महाधिवेशनमा अपेक्षाभन्दा बढी प्रतिनिधि सहभागी

एभरेष्ट हेडलाइन्स
सोमबार, असार ८ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, असार ८ २०८३
  • रास्वपा महाधिवेशनमा अपेक्षाभन्दा बढी प्रतिनिधि सहभागी

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी प्रतिनिधिको सङ्ख्या अपेक्षाभन्दा उल्लेख्य रूपमा बढेको छ। चितवनको भरतपुरमा चलिरहेको महाधिवेशनको हालसम्मको अवस्था जानकारी गराउँदै रास्वपाका सांसद तथा नेता मनिष झाले सुरुमा करिब ३ हजार प्रतिनिधि सहभागी हुने आकलन गरिएकोमा हाल ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि उपस्थित भइसकेको जनाए।

    images

    "यो सङ्ख्या ४ हजार ५ सयसम्म पुग्ने सम्भावना देखिन्छ," झाले भने, "प्रवासबाट पनि अनुमानभन्दा करिब चार गुणा बढी प्रतिनिधिको सहभागिता रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट