Aug 12 2026 | २०८३, साउन २७ गते

जोर्डनलाई ३-१ ले हराउँदै अर्जेन्टिना समूह विजेता, मेस्सी लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी बने

जोर्डनलाई ३-१ ले हराउँदै अर्जेन्टिना समूह विजेता, मेस्सी लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी बने

एभरेष्ट हेडलाइन्स
आइतबार, असार १४ २०८३
एभरेष्ट हेडलाइन्स
आइतबार, असार १४ २०८३
  • जोर्डनलाई ३-१ ले हराउँदै अर्जेन्टिना समूह विजेता, मेस्सी लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी बने

    काठमाडौं । विश्वकपमाअपराजित क्रम कायम राख्दै अर्जेन्टिनाले समूहको शीर्ष स्थान सुरक्षित गरेको छ । समूहको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३-१ गोलले हराएको हो ।

    images

    अर्जेन्टिनाको पहिलो गोल लुसेल्कोबाट आयो भने त्यसपछि लाटारो मार्टिनेजले पेनाल्टी किकमार्फत स्कोर २-० पुर्‍याए । तेस्रो गोल कप्तान लियोनल मेस्सीले गरे । उल्लेख्य पक्ष के रह्यो भने मेस्सी पहिलो हाफमा मैदानमा उपस्थित नभई दोस्रो हाफबाट मात्र खेलमा सामेल भएका थिए ।

    यही गोलसँगै मेस्सीले विश्वकप इतिहासमा नयाँ अध्याय थपेका छन् — लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी बनेर उनी इतिहासमा दर्ता भएका छन् । साथै, यो गोलले उनको विश्वकप गोलसंख्या १९ मा पुर्‍याएको छ र यो खेल उनको करियरकै पहिलो ह्याट्रिकको साक्षी बनेको छ ।

    यसअघि लगातार खेलमा गोल हानेर रेकर्ड बनाउनेमा फ्रान्सका जस्ट फोन्टेन (१९५८ विश्वकप) र ब्राजिलका जैर्जिन्हो (१९७० विश्वकप) पर्थे, जसले ६ खेलसम्म निरन्तर गोल गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट