images

Sep 30 2026 | २०८३, असोज १४ गते

सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस

सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस

एभरेष्ट हेडलाइन्स
आइतबार, असार १४ २०८३
एभरेष्ट हेडलाइन्स
आइतबार, असार १४ २०८३
  • सरकारले ल्याएका चार अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस

    काठमाडौँ । सरकारले जारी गरेका चार अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयकहरू प्रतिनिधि सभामा प्रस्तुत गरिएका छन् ।

    आइतबार  प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३; सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३; सहकारी (पहिलो संशोधन) विधेयक, २०८३; र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ पेस गरिएका हुन् । यी सबै विधेयक सरकारले ल्याएका अध्यादेशको प्रतिस्थापनका रूपमा प्रस्तुत गरिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट