images

May 17 2024 | २०८१, जेठ ४ गते

आइएमई पेमार्फत पानी र इन्टरनेट भुक्तानीमा छुट

आइएमई पेमार्फत पानी र इन्टरनेट भुक्तानीमा छुट

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २० २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ २० २०८०
  • आइएमई पेमार्फत पानी र इन्टरनेट भुक्तानीमा छुट

    आइएमई पेले ‘विकेट टु विन’ नामक अभियानअन्तर्गत नयाँ अफर सार्वजनिक गरेको छ । १९ भदौदेखि १८ असोजसम्म चल्ने सो अफरअन्तर्गत इन्टरनेट तथा पानीको बिल भुक्तानी आइएमई पेमार्फत गर्दा सय रुपैयाँसम्म छुट पाइने भएको छ ।

    images
    images

     सो छुट प्राप्त गर्न सेवाग्राहीले पानीको बिल भुक्तानी गर्ने क्रममा ‘वाटर’ कोड राख्नुपर्नेछ भने इन्टरनेटको बिल भुक्तानी क्रममा ‘इन्टरनेट’ प्रोमो कोड राख्नुपर्नेछ ।  

    अफरअन्तर्गत सेवाग्राहीले पानीको प्रोमो कोड अफर अन्तरालभरि जति चोटि पनि प्रयोग गर्न सक्नेछन् । तर, इन्टरनेटको प्रोमो कोड भने अफर अन्तरालभरि एकजना ग्राहकले एकचोटि मात्र प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार