images

May 17 2024 | २०८१, जेठ ४ गते

नयाँ टेलिभिजन सिरिज ‘डिङ्नो’ आजदेखि प्रशारणमा आउँदै

नयाँ टेलिभिजन सिरिज ‘डिङ्नो’ आजदेखि प्रशारणमा आउँदै

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ १५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ १५ २०८०
  • नयाँ टेलिभिजन सिरिज ‘डिङ्नो’ आजदेखि प्रशारणमा आउँदै

    काठमाडौँ । नयाँ टेलिभिजन सिरिज ‘डिङ्नो’ को प्रशारण आजदेखि शुरु हुने भएको छ । यो सिरिज प्रत्येक सोमबार हिमालय टेलिभिजनमा ८ देखी ९ बजेसम्म  र  ८ः३० बजेदेखि ९ः३० सम्म इएच डिजीटल युट्युबबाट  प्रसारण हुन लागेको हो ।

    images
    images

    लुम्बिनी प्रदेशको दाङ र आसपासको ग्रामीण परिवेशमा छायांकन गरिएको यो सिरिजले कुना कन्दरा र विदेशको भोगाइलाई चित्रण गर्ने निर्देशक विष्णु बुढाथोकीले बताए । यो सिरिजमा  कुलदिप अधिकारी, रोशनी कार्की, जेबी डिसी, बिष्णु बुढाथोकी, पूर्णबहादुर गन्धर्व, सरिता कठायत, सुप्रभा अधिकारी, आकुशा श्रेष्ठ, सन्दिप वस्ती लगायतका कलाकारको अभिनयमा छन् ।

    योगेश काजीको शीर्षगीत रहेको टेलिश्रृंखलामा अंकुर गुरुङको छायांकन, पूर्णबहादुर गन्धर्वको पटकथा तथा संवाद छ । सन्जिव कार्कीको सहायक निर्देशन, आनन्द पुन र बसन्त बुढाथोकी कार्यकारी निर्माण र शैलेश खत्री निर्मातामा छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट