images

May 17 2024 | २०८१, जेठ ४ गते

विपक्षी गठबन्धन र पाकिस्तानका नेताको साझेदारी रहेको प्रधानमन्त्री मोदीको आरोप

विपक्षी गठबन्धन र पाकिस्तानका नेताको साझेदारी रहेको प्रधानमन्त्री मोदीको आरोप

एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख २० २०८१
एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख २० २०८१
  • विपक्षी गठबन्धन र पाकिस्तानका नेताको साझेदारी रहेको प्रधानमन्त्री मोदीको आरोप

    प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी गठबन्धन, आइएनडिआईका कांग्रेस नेता सलमान खुर्शिद र माजवादी पार्टीकी नेता मारिया आलम खानको ‘भोट जिहाद’ अपिललाई ‘खतरनाक मनसाय’ भएको आरोप लगाएका छन् ।

    images
    images

    गुजरातमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सो गठबन्धनले मुस्लिमहरूलाई भोट जिहादमा जान आग्रह गर्नुलाई आपत्ति मान्दै मुस्लिमहरु एकजुट भएर भोट हाल्नुपर्नेमा जोड दिए।

    “विपक्षी गठबन्धनले लोकतन्त्र र संविधानको अपमान गरेको छ । उनीहरुले सीमान्तकृत समुदायलाई विभाजित गर्ने नियत राखेका छन् । वास्तवमा भारतमा कांग्रेस कमजोर हुँदै गएको छ, पाकिस्तानी नेताहरु रुँदैछन् । त्यसैले कांग्रेसलाई सत्तामा फर्कन पाकिस्तानका नेताले प्रार्थना गरिरहेका छन् । पछिल्ला घटनाक्रमले कांग्रेस र पाकिस्तानको साझेदारी खुलासा भएको छ ।’’

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट