Sep 19 2024 | २०८१, असोज ३ गते

माघी महाेत्सवमा हाइड्राेजन सिलिन्डर विष्फोटः एककाे मृत्यु

माघी महाेत्सवमा हाइड्राेजन सिलिन्डर विष्फोटः एककाे मृत्यु

एभरेष्ट हेडलाइन्स
सोमबार, माघ २ २०७९
एभरेष्ट हेडलाइन्स
सोमबार, माघ २ २०७९
  • माघी महाेत्सवमा हाइड्राेजन सिलिन्डर विष्फोटः एककाे मृत्यु

    कपिलवस्तुको बाणगंगामा हाइड्रोजन ग्यासको सिलिन्डर पड्किदा एक जनाको मृत्यु भएको छ । बाणगंगाको  कपिलधाममा आयोजना भएको माघी महाेत्सवमा हाइड्राेजन ग्यासकाे सिलिन्डर विष्फोट हुदा एक जनाकाे मृत्यु भएकाे हो ।बेलुन बिक्रीका लागि राखिएकाे शिलिण्डर बिष्फाेट हुँदा साे दुर्घटना भएकाे हाे । विष्फोट्मा स्थानिय बेलुन व्यवसायीकाे घटना स्थलमै मृत्य भएकाे हाे ।

    images
    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट