Sep 19 2024 | २०८१, असोज ३ गते

स्ववियु निर्वाचनमा झडपः गाेली प्रहार

स्ववियु निर्वाचनमा झडपः गाेली प्रहार

एभरेष्ट हेडलाइन्स
आइतबार, चैत ५ २०७९
एभरेष्ट हेडलाइन्स
आइतबार, चैत ५ २०७९
  • स्ववियु  निर्वाचनमा झडपः गाेली प्रहार

    काठमाडौँ । सत्ता गठबन्धन निकट विद्यार्थी र एमाले निकट अनेरास्ववियुको बीचमा झडप हुँदा प्रहरीले गोली चलाएको छ । बुढीनन्दा क्याम्पस, कोल्टीमा भएको झडप नियन्त्रणमा लिन हवाई फायर गरिएको हाे । 

    images
    images

    स्ववियु निर्वाचनबारे विवाद हुँदा बाजुरामा दुईजना प्रहरी घाइते भएका छन् । 

    जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी कविन्द्रसिंह बोहराका अनुसार झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ ।

    स्ववियु निर्वाचनको मतदान चलिरहँदा नेकपा एमालेनिकट अनेरास्ववियु र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र निकट वाम(लोकतान्त्रिक गठबन्धनका विद्यार्थीहरूबीच झडप भएको थियाे ।

     एकजना विद्यार्थीलाई पक्राउ गरिएको छ । मतदान सुरु भएलगत्तै विवाद भएकोमा समस्या हल गरेर मतदान सुचारु गरिएको तर, झडप भएपछि अहिले मतदान रोकिएको प्रहरी प्रमुख बोहराले बताए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट