Sep 19 2024 | २०८१, असोज ३ गते

नौविसे–मुग्लिङ–नारायणगढ सडक पहिरोले अवरुद्ध,

नौविसे–मुग्लिङ–नारायणगढ सडक पहिरोले अवरुद्ध,

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ २६ २०७९
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ २६ २०७९
  • नौविसे–मुग्लिङ–नारायणगढ सडक पहिरोले अवरुद्ध,

    चितवन । पहिरोले नौविसे–मुग्लिङ–नारायणगढ सडक दुई ठाउँमा अवरूद्ध भएको छ। मुग्लिङ–नौविसे सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध भएको हो।

    images
    images


    एभरेष्ट हेडलाइन्सले याे समाचार तयार पार्दा सम्मम विभिन्न साना ठूला गरी दर्जनौ स्थानमा पहिरो गएको हाम्रा संवाददादाता  दानबहादुर गुङ्गले जानकारी दिए । त्यस्तै देशका पूर्व पश्चिम सवार गरिरहेका यात्रुहरु अलपत्र परेको बताइएको छ । सवारी सधानमा सवार गरेको यात्रुहरु यात्रा गर्न नसकेर पैदल यात्रा गरिरहेको छन् गुरुङ्गले भने  ।


    मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६अन्र्तगत न्याग्दी खोला , तोपेखोला नाम्सी पुलनेर सडक अवरूद्ध भएको छ। 


    पहिरो हटाएर सडक खोल्ने प्रयास भइरहेको छ भने यात्रुहरू बीच सडकमै रोकिएकाे स्थानीय संवाददाताले जानकारी दिएका छन् ।  


    यद्यपि पहिरो हटाउन स्थानीय बासिन्दा ,सडक विभाग र इलाका प्रहरी मुग्लिङले सक्रियता देखाएको छ ।  


    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट