Sep 19 2024 | २०८१, असोज ३ गते

मुख्यसचिवमा वैकुण्ठ अर्याल नियुक्त

मुख्यसचिवमा वैकुण्ठ अर्याल नियुक्त

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ३२ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ ३२ २०८०
  • मुख्यसचिवमा वैकुण्ठ अर्याल नियुक्त

    काठमाडौं। सरकारले मुख्यसचिवमा डा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ ।

    images
    images

    सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्यालयका सचिव डा अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको खानेपानी मन्त्री महिन्द्र राय यादवले जानकारी दिए ।

    डा अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव थिए । बैठकले निवर्तमान मुख्यसचिव शङ्करदास वैरागीको राजीनामा स्वीकृत गरेको छ । सरकारले वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार