Sep 19 2024 | २०८१, असोज ३ गते

सुनको मूल्य तोलामा १२ सय घट्यो

सुनको मूल्य तोलामा १२ सय घट्यो

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ २३ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ २३ २०८१
  • सुनको मूल्य तोलामा १२ सय घट्यो

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ घटेको छ। 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

    यस्तै छापावाल सुन प्रतितोलामा १ लाख ३० हजार ४०० रुपैयाँ कायम भएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट