Sep 19 2024 | २०८१, असोज ३ गते

उपप्राध्यापक चलाउनेले स्थगित गरे अनशन

उपप्राध्यापक चलाउनेले स्थगित गरे अनशन

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार ८ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार ८ २०८०
  • उपप्राध्यापक चलाउनेले स्थगित गरे अनशन

    काठमाडौं  । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफ्नो अनशन स्थगित गरेका छन् ।

    images
    images

    आफूलाई मरणासन्न हुनेगरि कुटपिट गर्ने कांग्रेसनिकट नेपाल विद्यार्थी संघका विद्यार्थीको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध अनशन बसेका चलाउनेले त्यसलाई स्थगित गरेका हुन् ।

    त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयअगाडि अनशन बसेका चलाउनेले त्यसलाई रोक्नुको कारणबारे जानकारी दिन आज दिउँसो  १ बजे पत्रकार सम्मेलन गर्दैछन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार