Sep 19 2024 | २०८१, असोज ३ गते

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १८ २०८०
  • जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

    काठमाडौँ । डा सिके रावतले नेतृत्व गरेका जनमत पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

    images
    images

    बैठक केही समयअघिदेखि क्वालिटी बैंक्वेट बुद्धनगरमा सुरु भएको पार्टीका केन्द्रीय प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए । उनका अनुसार आजको बैठकमा प्रशिक्षण तथा सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुने भएको छ ।

    भोलि साउन १९ गते स्थानीय जनप्रतिनिधिको पार्टी समन्वय बैठक आह्वान गरिएको छ । उक्त बैठकमा वडाअध्यक्ष÷नगर प्रमुख÷उपप्रमुख÷गाउँपालिका अध्यक्ष÷उपाध्यक्षको सहभागिता रहने प्रवक्ता डा यादवले बताए । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार