Sep 19 2024 | २०८१, असोज ३ गते

कालीगण्डकीमा नुहाउँदै गरेका एकजना बेपत्ता 

कालीगण्डकीमा नुहाउँदै गरेका एकजना बेपत्ता 

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
  • कालीगण्डकीमा नुहाउँदै गरेका एकजना बेपत्ता 

    तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर आज शुक्रबार एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् । 

    images
    images

    त्रिशूली र कालीगण्डकीको सङ्गमस्थलमा नुहाउँदै गरेका भुसाललाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । बेपत्ता भुसालको खोजी भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार