Sep 17 2024 | २०८१, असोज १ गते

१० ताेला सुनसहित भारतीय नागरिक पक्राउ

१० ताेला सुनसहित भारतीय नागरिक पक्राउ

एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, साउन १९ २०८०
  • १० ताेला सुनसहित भारतीय नागरिक पक्राउ

    काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट भन्सार छलि लैजान लागेको करिब १ सय ग्राम तौलको सुन जस्तो देखिने धातुको बाला १ थान सहित भारतीय नागरिक ४२ वर्षीय इस्हाबलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
     फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय बिमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई भन्सार छलि  लैजान लागेको अवस्थामा उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो । 
     उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ । 

    images
    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार