Sep 19 2024 | २०८१, असोज ३ गते

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
  • एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

    काठमाडौं । राष्ट्रियसभा बैठक स्थगित भएको छ । आजको बैठकमा प्रतिपक्ष नेकपा (एमाले)ले अवरोध गरेपछि साउन २४ गते १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको हो ।

    images
    images

    एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेको हो । बैठक सुरुहुनासाथ एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।

    संसद्को अवरोध अन्त्य गर्न अहिले सभामुख देवराज घिमिरे र शीर्ष तीन दलका नेताको बैठक सुरु भएको छ ।
     

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार