Sep 19 2024 | २०८१, असोज ३ गते

सदनकाे अबराेध हटेन, सभामुखले डाकेकाे बैठक निष्कर्षविहीन

सदनकाे अबराेध हटेन, सभामुखले डाकेकाे बैठक निष्कर्षविहीन

एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, साउन २२ २०८०
  • सदनकाे अबराेध हटेन, सभामुखले डाकेकाे बैठक निष्कर्षविहीन

    काठमाडौं । प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकसहित सभामुखको बैठक निष्कर्षविहीन टुंगिएको छ ।

    images
    images

    सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठक आजै साढे ३ बजे बस्नेगरी उठेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

    ‘आजै अपराह्न साढे ३ बजे नयाँ बानेश्वरमा फेरि शीर्ष नेताहरूबीच बैठक गर्ने गरी अहिले उठेका छौं,’ लेखकले भने, ‘प्रतिनिधि सभा बैठक सञ्चालन गर्नेबारे नै कुराकानी भयो। सूचना टाँसेर आजै अपराह्न ४ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गर्ने कुरा पनि भएको छ।’

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गर्दै आएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार