Nov 22 2024 | २०८१, मंसिर ७ गते

images

समृद्धि फाइनान्स र हिमालयन क्यापिटलबीच सम्झौता

समृद्धि फाइनान्स र हिमालयन क्यापिटलबीच सम्झौता

एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, साउन २३ २०८०
  • समृद्धि फाइनान्स र हिमालयन क्यापिटलबीच सम्झौता

    समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेडबीच पि.एम.एस.व्यवस्थापन सम्बन्धमा सम्झौता भएको छ । सोमबार समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेडबीच सो समबन्धमा सम्झौता भएको हो ।

    images
    images
    images

    यस सम्झौता अनुसार हिमालयन क्यापिटल लिमिटेडले उक्त संस्थामा आवद्ध ग्राहकहरुको पि.एम.एस.व्यवस्थापनका लागि आवश्यक बैकिंङ्ग सुविधको लागि समृद्धि फाइनान्समार्फत सहकार्य गर्ने जानकारी उपलब्ध भएको छ । 

    उक्त सम्झौता पत्रमा समृद्धिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिका निधी लोहनी र हिमालयको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पत्र समृद्धि फाइनान्सको पुतलिसडक शाखामा भएको हो । 

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट