Sep 17 2024 | २०८१, असोज १ गते

ललाइ फकाइ घुमाउन लगी किशाेरीमाथि बलात्कार

ललाइ फकाइ घुमाउन लगी किशाेरीमाथि बलात्कार

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
  • ललाइ फकाइ घुमाउन लगी किशाेरीमाथि बलात्कार
     
    बाँके । १५ वर्षीया किशोरीलाई ललाई फकाइ नेपालगन्ज घुम्न लगी हाेटलमा पुर्‍याइ बलात्कार गरेपछि दैलेखका एक युवा पक्राउ परेका छन् । 
    जबरजस्ती करणी गरेको अभियोगमा दैलेख दुल्लु नगरपालिका-६ धामीगाउँ बस्ने २३ वर्षीय सुरेश रावललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हाे । 
    रावलले ती किशोरीलाई गत बिहीबार नेपालगञ्ज घुम्न जाउँ भनि ललाई फकाई बाँके नेपालगञ्ज उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित होटलमा लगी जबरजस्ती गरेका थिए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार