Sep 19 2024 | २०८१, असोज ३ गते

मणिपुर माेदीकाे अहंकारले जलेकाे हाेः राहुल गान्धी

मणिपुर माेदीकाे अहंकारले जलेकाे हाेः राहुल गान्धी

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
  • मणिपुर माेदीकाे अहंकारले जलेकाे हाेः राहुल गान्धी

    काठमाडौं। संसदमा पदकाे पुनर्बहालि भएपछि भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कटाक्ष गर्दै लंका हनुमानले नजलाएको र रावणको अहंकारले जलाएको बताएका छन्।

    images
    images

    बुधबार अविश्वास प्रस्तावमाथिको छलफलमा बोल्दै नेता गान्धीले लंका हनुमानले नभइ रावणको अहंकारले जलेको बताएका हुन्।

    उनले भने, ‘रावणले दुई जनाको कुरा मात्र सुन्थ्यो-एक मेघनाथ, अर्को कुम्भकर्ण। मोदीले पनि दुई जनाको मात्र कुरा सुन्छन्। एक–अमित शाह र अर्को अडानीको।  मणिपुर पनि मोदीको अंहकारले जलिरहेको छ।’

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार