Sep 19 2024 | २०८१, असोज ३ गते

माओवादी केन्द्रका महासचिव देव गुरुङ चीन भ्रमणमा जाने

माओवादी केन्द्रका महासचिव देव गुरुङ चीन भ्रमणमा जाने

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २५ २०८०
  • माओवादी केन्द्रका महासचिव देव गुरुङ चीन भ्रमणमा जाने

    काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ चीन भ्रमणमा जाने भएका छन् ।

    images
    images

    उनी बिहीबार दिउँसो तिब्बत एयरको उडानबाट चीन प्रस्थान गर्ने भएका हुन् ।

    पछिल्लो समय माओवादी केन्द्रका नेताहरू एकपछि अर्को गर्दै चीन भ्रमणमा गइरहेका छन् ।

    यो पार्टीका उपाध्यक्ष अग्नि सापकोटापछि पार्टी तहको तेस्रो ठूलो भ्रमण हो ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार