Sep 08 2024 | २०८१, भदौ २३ गते

रिद्वि सिद्वि सिमेन्टले ल्यायो बिद्यार्थीका लागि छात्रवृत्ति योजना 

रिद्वि सिद्वि सिमेन्टले ल्यायो बिद्यार्थीका लागि छात्रवृत्ति योजना 

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन २८ २०८०
  • रिद्वि सिद्वि सिमेन्टले ल्यायो बिद्यार्थीका लागि छात्रवृत्ति योजना 

    चितवन । सिद्वि सिमेन्ट लिमिटेडले मकवानपुर स्मार्ट स्टुडेन्ट बर्ष २०८० मनाएको छ ।

    images
    images

    २०७९ सालको एसईइ परिक्षामा ३.६ देखि ४ जिपिए सम्म ल्याउने बिद्यार्थीहरुका लागि छात्रवृत्ति योजना ल्याएको हो । एघार जना स्मार्ट बिद्यार्थीहरुले १ बर्षको लागि छात्रवृत्ति पाउने छन् ।

    पहिलो छात्रवृत्ति  ५ हजार दोश्रो छात्रवृत्ति ३ हजार ५ सय तेस्रो छात्रवृत्ति २ हजार ५ सय र चौथो छात्रवृत्ति १ हजार ५ सय सम्म पाउने आयोजकले जनाएको छ । 

    साउन २१ गतेदेखि चलेको परिक्षा आज २७ गते शनिबार समापन हुँदैछ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट