Nov 22 2024 | २०८१, मंसिर ७ गते

images

एकै वर्षमा भित्रियो १२ खर्ब २० अर्ब रेमिट्यान्स

एकै वर्षमा भित्रियो १२ खर्ब २० अर्ब रेमिट्यान्स

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ १ २०८०
  • एकै वर्षमा  भित्रियो १२ खर्ब २० अर्ब रेमिट्यान्स

    गत आर्थिक वर्ष ०७९/८० मा नेपालमा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो।

    images
    images
    images

    समीक्षा वर्ष नेपालमा आउने रेमिट्यान्स २१.२ प्रतिशतले बढेको छ। अघिल्लो आव ०७८/७९ मा नेपालमा १० खर्ब सात अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। 

    तथ्यांकअनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई नाै अर्ब ३३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट