Sep 19 2024 | २०८१, असोज ३ गते

आज सुनचाँदीको मूल्य स्थिर,कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको मूल्य स्थिर,कतिमा हुँदैछ कारोबार ?

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
  • आज सुनचाँदीको मूल्य स्थिर,कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दैै हिजो आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जनाएको हो ।

    images
    images

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम छ । हिजो आइतबार समेत यही मूल्यमा सुन र चाँदीको कारोबार भएको महासंले जनाएको छ ।

    यस्तै, महासंघका अनुसार आज १३ सय ९० रुपैयाँ प्रतितोला कायम छ । हिजो आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार