Sep 19 2024 | २०८१, असोज ३ गते

लगातार तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर

लगातार तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ४ २०८०
  • लगातार तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर

    काठमाडौं । स्थानीय बजारमा लगातार तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर छ ।

    images
    images

    यही भदौ १ गतेदेखि छापावाल सुन प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँमा करोबार हुँदै आएको छ । चाँदी पनि भदौ १ यता प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै, तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार