Sep 19 2024 | २०८१, असोज ३ गते

सुनचाँदीको भाउ बढ्याे , ताेलाकाे कति ?

सुनचाँदीको भाउ बढ्याे , ताेलाकाे कति ?

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ५ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ५ २०८०
  • सुनचाँदीको भाउ बढ्याे , ताेलाकाे कति ?

    काठमाडौं। नेपाली बजारमा सोमबार स्थिर रहेको सुनचाँदीको भाउ मंगलबार बढेको छ।

    images
    images

    सुन प्रतितोला २ सय रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँ बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

    महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ कायम छ भने तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९ सय ५० रुपैयाँ तोकिएको छ। 

    चाँदी आज प्रतिताेला १ हजार ४ सय १५ रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार