Sep 19 2024 | २०८१, असोज ३ गते

विदेशी मुद्राको विनिमय दर: बुधबार कुनको कति?

विदेशी मुद्राको विनिमय दर: बुधबार कुनको कति?

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
  • विदेशी मुद्राको विनिमय दर: बुधबार कुनको कति?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (६ भदौ २०८०, बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ। 

    images
    images

    भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। 

    बुधबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ४० पैसा छ भने बिक्री दर १३३ रुपैयाँ निर्धारण भएको छ।

    युरो १ को खरिद दर १४४ रुपैयाँ १४ पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ८० पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६९ रुपैयाँ ०१ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ७७ पैसा छ। 

    अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर ८५ रुपैयाँ ७० पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ८२ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ २७ पैसा छ। 

    सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ १३ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ १३ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ १५ पैसा छ भने बिक्री दर १८ रुपैयाँ २३ पैसा छ।

    साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ ३० पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ४६ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ४९ पैसा छ। यूएई दिराम १ को खरिददर ३६ रुपैयाँ ०५ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ २१ पैसा छ। 

    मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ ४९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६१ पैसा छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९० पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९४ पैसा छ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार