Sep 19 2024 | २०८१, असोज ३ गते

जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने मन्त्रिपरिषदको निर्णय

जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने मन्त्रिपरिषदको निर्णय

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
  • जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं । सरकारले प्रगतिशील गायक स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय लिएको हो ।

    images
    images

    पर्यटनमन्त्रालयको प्रस्तावमा सरकारले उक्त निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार