Sep 19 2024 | २०८१, असोज ३ गते

सदनकाे गतिराेध अन्त्य गर्न दलहरूबीच सहमति

सदनकाे गतिराेध अन्त्य गर्न दलहरूबीच सहमति

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ६ २०८०
  • सदनकाे गतिराेध अन्त्य  गर्न दलहरूबीच सहमति

    राष्ट्रिय मान्यता प्राप्त दलहरूले अवरुद्ध संसद् खुलाउने सहमति गरेका छन्। आज बुधबार सिंहदरबारमा बसेको दलका शीर्ष नेतासहितको बैठकले सुन प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमति भएसँगै संसद् खुल्ने भएको हो।

    images
    images

    संसद् चल्न दिने र सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति पत्रमा संसद्‌मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका नेताले हस्ताक्षर पनि गरेका छन्।

    पछिल्लो समय नेकपा एमालेले अवैध सुन प्रकरणको छानबिन उच्चस्तरीय समिति बनाएर गर्न माग गर्दै संसद् बैठक अवरोध गर्दै आइरहेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार