Sep 19 2024 | २०८१, असोज ३ गते

विदेशी मुद्राको विनिमय दर : कुनको कति ?

विदेशी मुद्राको विनिमय दर : कुनको कति ?

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
  • विदेशी मुद्राको विनिमय दर : कुनको कति ?

    काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले छ।

    images
    images

    यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ८२ पैसा र बिक्री दर १३२ रूपैयाँ ४२ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ०९ पैसा र बिक्री दर १४३ रूपैयाँ ७४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २४ पैसा र बिक्री दर १६८ रूपैयाँ रहेको छ। यसैगरी कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्री दर ३६ रूपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    यसैगरी अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५ पैसा र बिक्री दर ८५ रुपैयाँ ४४ पैसा रहेको छ। कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार