Sep 19 2024 | २०८१, असोज ३ गते

सुनको मूल्य स्थिर, चाँदी घट्यो

सुनको मूल्य स्थिर, चाँदी घट्यो

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
  • सुनको मूल्य स्थिर, चाँदी घट्यो

    नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ।  

    images
    images

    बिहीबार प्रतितोला ५ सय रुपैयाँ बढेको सुनको आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

    आज चाँदीको मूल्य भने १० रुपैयाँ घटेको छ। बिहीबार प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार