Sep 19 2024 | २०८१, असोज ३ गते

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
  • सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य स्थिर छ भने चाँदीको तोलामा १५ रूपैयाँले बढेको छ।

    images
    images

    आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५ सय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार सुन गत बिहीबार र शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

    चाँदीको मूल्य आज प्रतितोला एक हजार ४ सय ६५ रूपैयाँ कायम छ।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार