Sep 19 2024 | २०८१, असोज ३ गते

राप्रपाले बोलायो संसदीय दलको बैठक

राप्रपाले बोलायो संसदीय दलको बैठक

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
  • राप्रपाले बोलायो संसदीय दलको बैठक

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको बैठक बोलाएको छ । अहिले केहीबेरमा संसदीय दलको बैठक बस्न लागेको नेता धवलशमशेर राणाले जानकारी दिए ।  

    images
    images

    संसदीय समितिको सभापति निर्वाचनलाई मध्यनजर गर्दै दलको बैठक बोलाएको सो पार्टीले जनाएको छ । दलहरुबीच राप्रपालाई विकास तथा पूर्वाधार समिति सभापतिको सभापति दिने सहमति भैसकेको छ । 

    दलहरुबीचको सहमतिपछि राप्रपाले मकवानपुरका सांसद दीपक सिंहले उम्मेदवारी दिने तयारी गरेका छन् । यसअघि सो समितिमा माओवादी केन्द्रका माधव सापकोटालाई सभापति बनाउने गठबन्धनको तयारी थियो । सापकोटा यो समितिबाट आउट भएपछि अव माओवादीले कानुन समितिको मात्र नेतृत्व पाउने भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार