Sep 19 2024 | २०८१, असोज ३ गते

गठबन्धनले लोकतन्त्र विरोधी अभ्यास गरिरहेको ओलीको आरोप 

गठबन्धनले लोकतन्त्र विरोधी अभ्यास गरिरहेको ओलीको आरोप 

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
  • गठबन्धनले लोकतन्त्र विरोधी अभ्यास गरिरहेको ओलीको आरोप 

    विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले लोकतन्त्र विरोधी अभ्यास गरिरहेको आरोप लगाएका छन् ।
    आइतबार विराटनगरमा आयोजित एमालेको कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले सत्ता गठबन्धनले गठबन्धनको नाममा पटक पटक लोकतान्त्रिक अभ्यासविरुद्ध काम गरेको आरोप लगाएका हुन् ।

    images
    images

    "गठबन्धनको नाममा पटकपटक लोकतन्त्र र लोकतान्त्रिक अभ्यासविरुद्ध काम भइरहेको छ, बलमिच्याइँ गरेर फोहोरी राजनीति गरिरहेका छन् । तर, केन्द्रको गठबन्धन चुपचाप देखिन्छ ।" उनले भने, "अदालतले सरकार गठन अवैध भनिसकेको छ त्यही पनि  उनीहरु अझै यसलाई स्वीकार्न तयार देखिँदैनन् । गठबन्धन प्रदेशमा सत्ता कब्जा गर्न लागेको छ ।"

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार