Sep 19 2024 | २०८१, असोज ३ गते

कांग्रेस अनुशासन समितिको कार्यविधि पारित

कांग्रेस अनुशासन समितिको कार्यविधि पारित

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ १० २०८०
  • कांग्रेस अनुशासन समितिको कार्यविधि पारित

    काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि, २०८० लाई संशोधनसहित पारित गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको आज आइतबार बसेको बैठकले सो कार्यविधि पारित गरेको हो ।

    images
    images

    यसैगरी समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाको अध्यक्षतामा बसेको बैठकले समितिको सचिवमा कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ । समितिको बैठक भोलि यही भदौ ११ गते बिहान ८ बजे पुनः बस्ने पार्टी कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार