images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

राष्ट्रिय बीमा कम्पनीको संचालकमा शंकर राज पाठक नियुक्त

राष्ट्रिय बीमा कम्पनीको संचालकमा शंकर राज पाठक नियुक्त

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
  • राष्ट्रिय बीमा कम्पनीको संचालकमा शंकर राज पाठक नियुक्त

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले संचालकमा शंकर राज पाठकलाई नियुक्त गरेको छ ।

    images
    images
    images

    नेपाल सरकार अर्थमन्त्रालय, वित्तीय श्रेत्र ब्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको साउन २२ गते पत्र अनुसार पाठकलाई कम्पनीको संचालक समितिमा अर्थमन्त्रालयको प्रतिनिधित्व हुन ब्यवस्था भए बमोजिम अर्का ब्यवस्था नभएसम्म संचालक चयन गरेको हो ।

    पाठकले पद तथा गोपनियताको सपथ ग्रहण गरी संचालकमा पदभार ग्रहण गरी सकेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट