Sep 08 2024 | २०८१, भदौ २३ गते

एभरेष्ट बैंक र हिमालय दृश्य रिसोर्टबीच छुट सम्झौता 

एभरेष्ट बैंक र हिमालय दृश्य रिसोर्टबीच छुट सम्झौता 

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ १३ २०८०
  • एभरेष्ट बैंक र हिमालय दृश्य रिसोर्टबीच छुट सम्झौता 

    काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड र हिमालय दृश्य रिसोर्ट धुलिखेलबीच छुट सम्झौता भएको छ। योसँगै बैंकका सम्पूर्ण ग्राहकले उक्त रिसोर्टमा १० प्रतिशतसम्म छुट पाउने छन्।

    images
    images

    बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेले सम्झौतामा हस्ताक्षर गरेका छन्।

    सम्झौतामा बैंकका कार्ड प्रयोगकर्ता ग्राहक, कर्मचारी तथा तिनका पारिवारिक सदस्यले उक्त छुट पाउने उल्लेख गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट