images

Oct 18 2024 | २०८१, कात्तिक २ गते

प्रतितोला चार सयले बढ्यो सुनको मूल्य 

प्रतितोला चार सयले बढ्यो सुनको मूल्य 

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १८ २०८०
  • प्रतितोला चार सयले बढ्यो सुनको मूल्य 

    काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । महासंघले आजको बजारभाउ तय गर्दै हिजो तोलामा १०० रुपैयाँले बढेको सुनको मूल्य आज ४०० रुपैयाँले बढेको जनाएको हो ।

    images
    images
    images

    यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ थियो ।

    सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि बढेको छ । महासंघले हिजो आइतबारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको जनाएको छ । यससँगै, आज चाँदीको मूल्य १४ सय ६५ रुपैयाँ छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार