Sep 17 2024 | २०८१, असोज १ गते

भोजपुरमा १० वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

भोजपुरमा १० वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २१ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २१ २०८०
  • भोजपुरमा १० वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

    भोजपुरमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  

    images
    images

    पक्राउ पर्नेमा टेम्केमैयुम गाउँपालिका २ घुप्कालुङका ५० वर्षीय कृष्ण राई रहेका छन् । उनलाई बुधवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    राईले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार