Sep 08 2024 | २०८१, भदौ २३ गते

डिशहोम फाइबरनेटको सेवा कञ्चनपुरको दोधारा चादँनीमा 

डिशहोम फाइबरनेटको सेवा कञ्चनपुरको दोधारा चादँनीमा 

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २१ २०८०
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ २१ २०८०
  • डिशहोम फाइबरनेटको सेवा कञ्चनपुरको दोधारा चादँनीमा 

    काठमाडौं । डिशहोम फाइबरनेटले कञ्चनपुरको दोधारा चाँदनीमा सेवा विस्तार गरेको छ । डिशहोमले उपत्यकासहित आसपासका जिल्ला र अन्य मोफसलका जिल्लाहरूमा पनि सेवा विस्तार गरिरहेको जनाएको छ । 

    images
    images

    ग्राहकहरूले आफ्नो बजेटअनुसारको इन्टरनेट र टीभी प्याकेज रोजेर लिन पाउने कम्पनीले उल्लेख गरेको छ ।  कञ्चनपुरको दोधारा चाँदनीका ग्राहकहरूले अब डिशहोम फाइबरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउने कम्पनीले जनाएको छ ।

    साथै, कम्पनीले प्रदान गर्ने सेवाका कारण दोधारा चाँदनीका ग्राहकहरूको पहिलो रोजाइ र लोकप्रिय इन्टरनेट सेवा प्रदायक हुनेमा विश्वास लिएको कम्पनीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट