Aug 12 2026 | २०८३, साउन २७ गते

एनआइसी एसियाको मोबाइल बैकिङ एपबाट कनेक्ट आइपिएसमार्फत ट्रान्सफर गर्दा स्मार्टफोन उपहार  

एनआइसी एसियाको मोबाइल बैकिङ एपबाट कनेक्ट आइपिएसमार्फत ट्रान्सफर गर्दा स्मार्टफोन उपहार  

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २२ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २२ २०८०
  • एनआइसी एसियाको मोबाइल बैकिङ एपबाट कनेक्ट आइपिएसमार्फत ट्रान्सफर गर्दा स्मार्टफोन उपहार  

    काठमाडौं। एनआइसी एसिया बैंकको मोबाइल बैकिङ एप प्रयोग गरी कनेक्ट आइपिएसमार्फत फन्ड ट्रान्सफर गर्दा स्मार्टफोन उपहार पाइने योजना सार्वजनिक भएको छ।  

    images

    एनआइसी एसिया बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना ग्राहकका लागि ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ योजना सार्वजनिक गरेको हो।

    यो अफरअन्तर्गत हरेक हप्ता एकजना मोबाइल बैकिङ ग्राहकले  मोबाइल बैकिङ एप प्रयोग गरी कनेक्ट आइपिएसमार्फत फन्ड ट्रान्सफर गर्दा एक थान स्मार्टफोन जित्न सक्नेछन्।

    भदौ १७ देखि असोज २० गतेसम्म सम्म लागू हुने यो योजनाको ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिनेछ। विजेताको जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट