Aug 12 2026 | २०८३, साउन २७ गते

पारामाउन्ट मोटर्सले सार्वजनिक गर्‍यो दुई विद्युतीय गाडी 

पारामाउन्ट मोटर्सले सार्वजनिक गर्‍यो दुई विद्युतीय गाडी 

एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ २४ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, भदौ २४ २०८०
  • पारामाउन्ट मोटर्सले सार्वजनिक गर्‍यो दुई विद्युतीय गाडी 

    पारामाउन्ट मोटर्सले आइतबार काठमाडौंमा २ वटा नयाँ गाडी सार्वजनिक गरेको छ। एमजी ४ र कम्प्याक्ट विद्युतीय गाडी एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।

    images

    सार्वजनिक भएकामध्ये कम्प्याक्ट इभीफ १७.३ किलोवाट क्षमताको ब्याट्री रहेको छ। भारतमा बनेको कम्प्याक्टले २३० रेञ्ज  दिन्छ। 

    एमजी कम्प्याक्ट इभीको मूल्य १७ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। यो गाडीको कम्पनीले ३ वर्ष र १ लाख किलोमिटर वारेन्टी दिएको छ। 

    एमजी ४ को मूल्य ४१ लाख ४९ हजार तोकिएको छ। यो गाडीमा ९९ र १५० किलोवाट मोटरमा उपलब्ध छ।

    कम्पनीका अनुसार १५० किलोवाटको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। एक पटकको चार्जमा यो गाडीले ४३५ किलोमिटरसम्मको रेञ्ज दिन्छ। 

    १८०० एमजीका गाडीमा १५०० विद्युतीय गाडी नेपाली सडकमा गुडिरहेका छन्। हालसम्म कम्पनीले ५० चार्जिङ स्टेशन स्थापना गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट