Sep 08 2024 | २०८१, भदौ २३ गते

प्रतितोला एक लाख १२ हजार पुग्यो सुनको मूल्य 

प्रतितोला एक लाख १२ हजार पुग्यो सुनको मूल्य 

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ २५ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ २५ २०८०
  • प्रतितोला एक लाख १२ हजार पुग्यो सुनको मूल्य 

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार र तेजावी सुन एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images

    आइतबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले बढेर एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार