Sep 08 2024 | २०८१, भदौ २३ गते

‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ विजेतालाई ४० हजार नगद 

‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ विजेतालाई ४० हजार नगद 

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २६ २०८०
  • ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ विजेतालाई ४० हजार नगद 

    काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सुरु गरेको छ । जसमा पहिलो हुने विजेतालाई नगद ४० हजार रुपैयाँ दिने भएको छ ।

    images
    images

    आइतबार देखि सञ्चालनमा आएको च्यालेन्जमा टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई सहभागी हुनसक्नेछन् ।

    असोज ७ गते सम्म हुने च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने जनाइएको छ । त्यस्तै सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई ५०० रुपैयाँको टप अप प्रदान गरिने छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार