Nov 22 2024 | २०८१, मंसिर ७ गते

images

आइएमई पे मार्फत पहिलो पटक एयरलाइन्स टिकट काट्ने ग्राहकलाई छुट

आइएमई पे मार्फत पहिलो पटक एयरलाइन्स टिकट काट्ने ग्राहकलाई छुट

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २६ २०८०
  • आइएमई पे मार्फत पहिलो पटक एयरलाइन्स टिकट काट्ने ग्राहकलाई छुट

    काठमाडौं । ‘आइएमई पे’ ले एयरलाइन्स टिकट खरिद गर्दा छुट दिने अफर सार्वजनिक गरेको छ ।

    images
    images
    images

    अफर अन्तर्गत ग्राहकले ‘आइएमई पे’ को प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याटमा ५०० रुपैयाँ क्यासब्याक प्रदान गर्न सक्नेछन् ।

    सेवाग्राहीले आइएमई पे मार्फत पहिलो पटक टिकट खरिद गर्दा ‘फ्लाईआइएमई’ प्रोमो कोड प्रयोग गरी ५०० क्यासब्याक प्राप्त गर्न सक्ने जनाइएको छ ।

    कम्पनीले छुट अफर सेवाग्राहीहलाई विधुत्तिय भुक्तानी माध्यम मार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उदेश्यका साथ आइतबार ९भदौ २४ गते० देखि सुरु गरेको हो । जसमा पहिलो एक हजार योग्य सेवाग्राहीलाई प्रदान गिरनेछ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट