Sep 08 2024 | २०८१, भदौ २३ गते

त्रिभुवन विमानस्थल क्षेत्रबाट एक किलो अवैध सुन बरामद

त्रिभुवन विमानस्थल क्षेत्रबाट एक किलो अवैध सुन बरामद

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २६ २०८०
  • त्रिभुवन विमानस्थल क्षेत्रबाट एक किलो अवैध सुन बरामद

    प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट एक किलो अवैध सुन बरामद गरेको छ।

    images
    images

    महानगरीय प्रहरी परिसर काठामडौंको टोलीले भन्सार जाँचपास भएर ट्याक्सी क्षेत्रमा आइसकेको उक्त सुन बरामद गरेको हो।

    एकजना प्रहरी अधिकारीका अनुसार सुन बोक्न प्रयोग गरिएका ट्याक्सी चालक समातिएका छन्। तर उनको विवरण खुलाइएको छैन।

    उक्त सुन बुझ्न गएका व्यक्ति भने भाग्न सफल भएको स्रोतले जनाएको छ। अहिले ती भागेका व्यक्तिको खोजीमा प्रहरी परिचालन भएको छ। 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट